Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ०८ गते बिहिबार

सुदुरपश्चिम प्रदेशमा डियसपि हरु काे गए काे आए ।

प्रहरी प्रधान कार्यालयले एक सय एकचालिस प्रहरी नायव उपरिक्षकहरुकाे सरुवा गरेकाे छ ।
प्रहरी महानिरीक्षकको चैत ०७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी  प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ । 
सुदुरपश्चिमका 
प्रकाश डागी कंचनपुर बाट नेपालगन्ज, उमेश जाेशी ललितपुर बाट  कंचनपुर, कबिन्द्र सिह बाेहरा बाजुरा बाट कैलाली, कैलालिका कुलदिप चन्द अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग, याेगेश बहादुर बराल मालाखेति ईप्रका बाट नवलपरासि तालिम केन्द्र, निशान्त श्रीवास्तव जिप्रका डाेटि बाट केन्द्रीय अनुसन्धान ब्युराे काठमाडौं, वीरेन्द्रवीर विश्वकर्मा ईप्रका सुखड कैलालीबाट जिप्रका सुर्खेत, सागर बाेहरा सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र बाट ईप्रका राजापुर बर्दिया सरुवा भएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>