Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ०९ गते शुक्रबार

काठमाडौंमा एक प्रहरी जवान मृत फेला परेका छन्। बिहीबार काठमाडौंमा प्रहरी जवान प्रकाशचन्द्र जोशी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
स्रोतका अनुसार उनी काठमाडौंमै कार्यरत थिए। यता, प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता डीआइजी भीम ढकालले भने मृत्युको ठ्याक्कै कारण नखुलेको र आन्तरिक पारिवारिक कुरा भएकाले खुलाउन नमिल्ने जानकारी दिए।
मृतक जवानको स्थायी घर सुदूरपश्चिमको बझाङ भएको बुझिएको छ। अन्दाजी २९ वर्षीय जवान जोशीले केही समय अगाडी दोस्रो विवाहसमेत गरेको बताइएको छ। बहुविवाहकै कारण उनी समस्यामा परेको स्रोतको बुझाई छ। तर यसमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>