Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत १० गते शनिबार

बझाङमा मलामी गएका एक जनाको सेती नदिमा बगेर मृत्यु भएको छ।

शनिबार दिउँसो जयपृथ्वी नगरपालिका-७ धौलाबगरस्थित सेती नदिको किनारमा नुहाउने क्रममा बगेर स्थानीय ४० वर्षिय धनजित आग्रीको मृत्यु भएको हो।

शुक्रबार राति चट्याङ लागेर मृत्यु भएका गजेन्द्र बहादुर सिंहको मलामी गएका आग्रीको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनी अन्दाजी १ किलोमीटर तल बगएर नदिको किनारमा मृत अवस्थामा भेटिएको बताइएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>