Samriddhipost
२०८३ भदौ २५ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत १३ गते मङ्गलबार

भीमदत्त नगरमा भेटियाे रुखमा झुण्डिएकाे युवाकाे शव

खुला मञ्च नजिक जामुनको रुखमा एक जना झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । केही समय अघि अन्दाजी २४÷२५ वर्षका युवक झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको टोली घट्ना स्थल पुगेको छ । खुला मञ्चको पश्चिमी पर्खाल पछाडि र भृकुटी माध्यमिक विद्यालय नजिक सब्जीमण्डीका भवन पछाडि ती व्यक्ति झुण्डिएको अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार शव कुहिएको अवस्थामा भेटिएको छ । 

जिल्ला प्रहरी कार्यालयले अन्दाजी २४÷२५वर्ष र कालो जिन्सी पाइन्ट लगाएका युवक मृतक भेटिएको जानकारी दिएको छ । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>