Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत १५ गते बिहिबार

धरमपुरकाे जंगलमा भेटियाे महिलाकाे शव, खुलेन परिचय ।

धरमपुरकाे एक जंगलमा महिलाकाे शव भेटिएकाे छ । आज  बिहिवार दिउसाे वेदकाेट नगरपालिका वडा ५ काे धरमपुरकाे झाेलुङ्गे पुल नजिक जंगलमा शव फेला परेकाे हाे ।
वडा ५ का अध्यक्ष चक्रदेव जाेशीका अनुसार शवकाे परिचय खुलेकाे छैन । प्रहरिले अनुसन्धान सुरु गरेकाे जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर (सुचना अधिकारी) पुष्कर पन्तले बताएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>