Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत १९ गते सोमबार

नेपाल भारत दशगजा बाट भारतियकाे माटाे लग्ने प्रयास, स्थानिय र शसस्त्रले पारे बिफल
सिमामा छलफल पछि सामुहिक फाेटाे लिदै नेपाल भारतका सुरक्षाकर्मि

कंचनपुरकाे दक्षिणी क्षेत्र बेलौरीमा नेपाल–भारतको सिमानामा भारतिय नागरिकले दसगजा क्षेत्र बाट माटो लग्ने प्रयास गरेका छन । जिल्लाको बेलौरी नगरपालिका १० भुडाको दर्सी खल्लामा भारतकाे पिलिभित जिल्ला कम्बोजनगरका भारतिय नागरिक  अनुप सिहले घर भरानका लागि सिमाको दसगजा बाट माटो लैजान प्रयास गरेका छन। 
नेपाल भारत सिमाना बाट माटो भारत तर्फ लैजादै गर्दा केही स्थानीयले देखेपछी नेपाल स्थित सशस्त्र प्रहरी बल लाई खबर गरेपछी माटो लैजाने कार्य बन्द भएको छ ।
ससश्त्र सिमा बल बिओपी भुडाका प्रमुख ससश्त्र प्रहरी निरीक्षक खेमराज जोशीको नेतृत्वमा गएको टोलिले भारतिय सिमा सुरक्षा बल एस एस बि संगको सहकार्यमा सो कार्य रोकिएको छ । भारतीय सिमा सुरक्षा बल (एसएसबी) कम्पनी कमान्डर प्रहरी निरीक्षक आइ जमिर र नेपालका तर्फबाट ससस्त्र सिमा सुरक्षा बल भुडाका बिओपि प्रमुख जोशीको प्रयासमा सिमामा माटो उत्खनन कार्य रोकिएको हो । 

 केही महिना अघि बेलौरी नगरपालिका–१० भुडामा भारतीय सीमा सुरक्षाबल एसएसबीले हातहतियार सहित सीमा नापजाँच गरिरहेको अवस्थामा स्थानीयले फिर्ता पठाएका थिए । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>