Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत १९ गते सोमबार

सेवा निबृत राष्ट्रसेवक संघ कंचनपुर कार्कि नेतृत्वमा

पेशागत महासंघ नेपालको घटक संस्था सेवा निवृत्त राष्ट्र सेवक संघ नेपाल कञ्चनपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सोमबार सम्पन्न अधिवेशनबाट शेर सिह कार्कीको अध्यक्षतामा जिल्ला समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा गणेश धामी, सचिव मदन राम एस्के, कोषाध्यक्ष सहबीर महतरा चयन भएका छन् । समितिमा शारदा क्षेत्री, तारादत्त भट्ट, चुडामणी कलौनी, काशी सार्की र धर्म भाट सदस्य छन् ।
पेशागत महासंघ कञ्चनपुरका कार्य वाहक अध्यक्ष हर्क बहादुर चन्दको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य जयन्ती पन्त प्रमुख अतिथि थिइन् ।
कार्यक्रममा पेशागत महासंघका प्रदेश अध्यक्ष दामोदर भट्ट, निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य प्रताप चन्द विशिष्ठ अतिथि थिए ।
पेशागत महासंघ कञ्चनपुरका सचिव तिलक जोशीले उद्घाटन समारोहपछि बन्द सत्रबाट सर्वसम्मत नयाँ समिति चयन गरिएको बताए ।

 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>