Samriddhipost
२०८१ बैशाख २२ गते शनिबार
महेन्द्रनगर
२०८० चैत २१ गते बुधबार

महेन्द्रनगर काठमाडौं रुटमा आज सम्मकै अत्याधुनिक बस सेवा सुरु गर्दै नमस्ते शुक्लफाँटा

महेन्द्रनगर - काठमाडौं सडकमा अत्याधुनिक बस सेेवा संचालन हुने भएकाे छ । नमस्ते शुक्लफाँटा यातायात प्राली ले अत्याधुनिक बस सेवा संचालन गर्ने भएकाे हाे । 
चैत्र २३ गते बाट सेवा शुभारम्भ गर्ने तयारि गरेकाे प्रालीका बरिष्ट उपाध्यक्ष सुरेश खड्काले बताए । काेषाध्यक्ष कमल जाेशीका अनुसार बसमा साेफा सेट सिट, कम्मर,टाउकाेलाई समेत आरामदायी रहेका छन भने बसमा सिसि क्यामरा, सिटमा माेवाईल चार्जर, वासरुम, एसि, हिटर, वाईफाई लगायत सुबिधा रहेकाे बताएका छन ।
याे स्तरकाे सेवा महेन्द्रनगर काठमाडौं रुटमा पहिलाे पटक सुरु हुँदै छ । बिगतमा विभिन्न सेवाहरु सुरु भएपनि यस्ताे स्तरकाे सिट र सिसि क्यामेरा लगायत सुबिधा सुरु हुन सकेकाे थिएन ।
बस हेर्न तलकाे भिडियाे हेराै 


#नमस्ते शुक्लफाँटा

प्रतिक्रिया