Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत २३ गते शुक्रबार

तस्करहरु सक्रिय सिमा बाट अबैध सामान नेपाल पुगाउदै

कंचनपुरकाे शुक्लफाँटा नगरपालिका का स्थानियले भारत बाट अबैध रुपमा नेपाल भित्राईएका प्रतिबन्धित माछा र कुखुरा समातेका छन ।
बिहिबार नगरपालीका वडा १२ का स्थानिय ब्यावसायीले प्रतिबन्धित रहेकाे कुखुरा १० किलाे र माछा ६० किलाे माेटरसाईकल समेत समातेर शसस्त्र प्रहरीलाई बुझाएकाे बताएका छन । 
स्थानियले माछा, कुखुरा सहित से २ प ५०१३ नम्बरकाे माेटरसाईकल समेत समातेर बुझाएका हुन । तस्करि गर्ने चन्नी साहु भनीने मानिस रहेकाे र पछि भागेकाे स्थानिय एक ब्यावसायीले बताएका छन ।
सिमामा सुरक्षा दुरुस्त हुन नसक्दा तस्करहरुले विभिन्न सामान अबैध रुपमा नेपाल भित्राउने गरेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>