Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत २५ गते आइतबार

डडेल्धुरामा बनकाे आगाे घरगाेठमा पुग्दा जनावर र सरसामान क्षति
साङ्केतिक तस्बिर

डडेल्धुराको परशुराममा वनबाट सल्किएको आगोले गोठमा क्षति भएको छ। जिल्लाको भित्रीमधेस मा पर्ने परशुराम नगरपालिका–११ सल्लेरी सामुदायिक वनमा लागेको आगो ललित देवकोटाको गोठमा सल्किएको हो।

गोठमा लागेको आगोका कारण एक गाइको बाच्छो मरेको छ। तीन वटा गाई जलेर घाइते भएका छन्। उनको घरमा रहेको लत्ता–कपडा, खाद्यान्न लगाएतका सामान जलेका प्रहरीले जनाएको छ।  आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आएको छैन। 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>