Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत २५ गते आइतबार

कंचनपुरमा गहुँ कटाई चुटाइ काे दर रेट ताेकियाे ।

उपेश धामी-

कंचनपुरमा गहुँ काट्ने र चुट्ने मूल्य निर्धारण गरिएकाे छ । गहुँ काट्न प्रयाेग हुने ट्याक्टर र पावर टिलरकाे मूल्य ताेकिएकाे हाे । याे निर्णय शुक्रवार PADSजिल्ला समन्वय समिति अध्यक्ष दुर्गादत्त बाेहराकाे अध्यक्षतामा बसेकाे बैठकले याे निर्णय गरेकाे कृर्षि ज्ञान केन्द्र कंचनपुरका प्रमुख गाेबिन्द सिजापतिले आज आइतबार एक सुचना जारि गरि जानकारी दिएका छन । 
सुचना अनुसार पावर टिलरले गहु काटेकाे प्रति धण्टा रु.१५००।-अधिकतम । ट्रयाक्टर रिपर वाट गहु कटाई दररेट प्रति घण्टा रु.२०००।-अधिकतम । थ्रेसर वाट गहु चुटाई (थ्रेसर) दररेट प्रति घण्टा रु. २५५०।-अधिकतम । ताेकिएकाे उल्लेख सुचनामा गरिएकाे छ ।
याे सुचना कंचनपुरका सबै पालीका लाई लेखिएकाे छ ।

 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>