Samriddhipost
२०८२ माघ १३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८० चैत २६ गते सोमबार

प्रथम लाल बहादुर महत स्मृति गोल्डकप- २०२४: २२ टिमको सहभागिता, खेल तालिका भोलि सार्वजनिक हुने

साउदी अरेबियामा सञ्चालन हुन प्रथम लाल बहादुर महत स्मृति गोल्डकप फुटबल प्रतियोगितामा २२ टिमको सहभागिता रहेको छ।


सोमबार एक सूचना सार्वजनिक गर्दै प्रतियोगितामा सहभागी हुने टिमहरु का लागि टिम दर्ता कार्यक्रम बन्द गरिएको प्रतियोगिता संयोजक पदम बहादुर महतको हस्ताक्षर सूचना सार्वजनिक गरिएको हो।

उक्त सूचनामा टिम दर्ता बन्द गरिएको जानकारी गराइएको छ। ‘मुस्लिम धर्मालम्बीहरुको महान चाड ईद अल फितरको सु-अवसरमा प्रथम लाल बहादुर महत स्मृति गोल्डकप -२०२४’ यहि १० र ११ अप्रिल २०२४ का दिन हुने फुटबल प्रतियोगीताको टिम दर्ता बन्द गरिएको जानकारी गर्दछौ। यस प्रतियोगीतामा भाग लिन दर्ता भएका टिमहरुको नामावली यसप्रकार रहेको छ। भनेर लेखिएको छ। जसमा दर्ता भएका टिमहरुको नामावली (खेल तालिका- अप्रिल ९ तारिक भोली राती प्रकाशित गरिने समेत जानकारी गराएको छ।

उक्त प्रतियोगिता साउदी अरेबियाको अल थुक्बाह खेलमैदान मा सञ्चालन हुने छ। प्रथम हुने टिमले ५ हजार साउदी रियल, कप मेडल प्रमाणपत्र हात पर्ने छ। भने उपविजेता टिमले २५ सय साउदी रियल कप मेडलका साथ प्रमाणपत्र हात पर्ने छन् । भने विभिन्न विधाका उत्कृष्ट खेलाडी लाई समेत पुरस्कारको व्यवस्था हेको आयोजकले बताएका छन्।


#लाल बहादुर स्मृति गाेल्डकप

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>