Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत २८ गते बुधबार

आन्दोलनका क्रममा राप्रपा कञ्चनपुरका अध्यक्ष चन्द घाइते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आयोजना गरेको आन्दोलनका क्रममा राप्रपा कञ्चनपुरका अध्यक्ष घाइते भएका छन् ।

मङ्गलबार अवस्था बदल्न, व्यवस्था बदलौँ भन्ने नाराका साथ काठमाडौँको भद्रकालीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका क्रममा राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्द घाइते भएका हुन् । 

राप्रपाले सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न मङ्गलबार काठमाण्डौं केन्द्रीत प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा अध्यक्ष चन्द घाइते भएका हुन् ।

घाइते चन्दको यतिबेला काठमाडौँको सिभिल हस्पिटलमा उपचार भइरहेको छ। घाइते चन्दको दायाँ खुट्टाको तीनवटा औंलाको हड्डी भाँचिएका कारण अप्रेसन गर्नुपर्ने भएको छ ।
अध्यक्ष चन्द आन्दोलनका लागी सोमबार काठमाडौं पुगेका थिए ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>