Samriddhipost
२०८२ माघ १३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत २९ गते बिहिबार

लाल बहादुर स्मृति गाेल्डकप सुरु, २८ टिम सहभागी हुृने

साउदीमा प्रथम लाल बहादुर महत स्मृति गोल्डकप प्रतियोगिता शुरु भएको छ । कञ्चनपुर(बेलडाँडी)का स्थानीय समेत रहेका स्व.लाल बहादुर महतको स्मृतिमा गोल्डकप प्रतियोगिता शुरु भएको हो ।

महत परिवारले लाल बहादुरकोे स्मृतिमा साउदीमा २८ चैत्र(बुधबार) १०अप्रेलदेखि साउदी अरेबियामा सञ्चालन भएको जनाईएको छ । स्व.लाल बहादुर महतका छोरा पदम महतले बाबुको स्मृतिको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको बताए । रोजगारीका लागि साउदीमा रहेका नेपालीहरुको टिम सहभागि भएका छन ।

‘मुस्लिम धर्मालम्बीहरुको महान चाड ईद अल फितरको सु–अवसरमा प्रथम लाल बहादुर महत स्मृति गोल्डकप आयोजना गरेका छौँ, ‘उनले भने, ‘हामीले कर्मभूमिमा बाबुको स्मृति दिवस मनाईएका छौँ ।’उक्त प्रतियोगिता साउदी अरेबियाको अल थुक्बाह खेलमैदान मा सञ्चालन भईरहेको छ । विजेता टिमले ५ हजार साउदी रियल, कप मेडल प्रमाणपत्र र उपविजेता टिमले २५ सय साउदी रियल कप मेडलका साथ प्रमाणपत्र हात पर्ने छन् ।

विभिन्न विधाका उत्कृष्ट खेलाडी लाई समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले बताएका छन । एनआरएन सहित विदेशमा रहेका नेपालीहरुको सहभागितामा उद्घाटन भएको प्रतियोगितामा विभिन्न २२ टिमविच प्रतिस्पर्धा हुनेछ ।


#लालबहादुर स्मृति गाेल्डकप

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>