कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ बसन्तपुरका अन्दाजी ६० वर्षीया अहिलादेबि बिष्टको बुधबार रुखबाट लडेर मृत्यु भएको हो।
बिष्ट आफ्नै घर नजिकै रहेको कुसुमको रुखबाट घास काट्ने क्रममा लडेर गम्भीर घाईते भएकी थिइन्।
गम्भिर घाईते भएकी बिष्टको उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा गएराति दुई बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया