Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख ०१ गते शनिबार

धनगढी दुर्घटनामा यमराज पक्राउ

सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीमा टिप्परले माेटरसाइकलाई ठक्कर दिएकाे छ।

शुक्रबार राति धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी चाेकमा बा २ झ३८९९ नम्बरको  जिपलाई से १ ख ९८५ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएकाे थियो।

टिप्परकाे ठक्करबाट जिप चालक धनगढी-४ कै ४७ वर्षीय अमर बस्नेत घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बाेहराले जानकारी दिए।

बायाँ खुट्टा भाँचिएका बस्नेतकाे निसर्ग अस्पतालमा उपचार भइरहेको छ। टिप्पर र चालक ३५ वर्षीय यमराज चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>