Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख ०४ गते मङ्गलबार

कंचनपुरका पश्चिमि सिमानाका आज देखि सात गते सम्मका लागि बन्द हुने

कञ्चनपुरका पश्चिमी सीमा नाकाहरू गड्डाचौकी र ब्रह्मदेव तीन दिन बन्द रहने बताइएकाे छ । छिमेकी राष्ट्र भारतको लोकसभा सामान्य निर्वाचनको सिलसिलामा जनपद चम्पावत अन्तर्गत प्रथम चरणको मतदान यही बैशाख ०७ गते अर्थात् १९ अप्रिलका दिन हुने भएकोले सोही सन्दर्भमा यही बैशाख ०४ गते बेलुकी ५:१५ बजेदेखि बैशाख ०७ गते मतदान समाप्ति हुँदासम्म कञ्चनपुरका पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

नेपाल-भारत सीमा नाकाहरू अत्यावश्यक स्वास्थ्य सेवा (मेडिकल इमरजेन्सी) बाहेक पूर्ण रूपमा बन्द रहने भनी जिला मजिष्ट्रेट, चम्पावत, भारतको पत्र मार्फत जानकारी प्राप्त भएको हुँदा उल्लेखित अवधिभर चम्पावत जिल्लासँग जोडिएका ती दुवै नाकाहरू बन्द रहने कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिनुभएको छ ।


#सिमा नाका बन्द हुने

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>