Samriddhipost
२०८२ माघ १३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख ०४ गते मङ्गलबार

जिल्ला लिग फुटवलमा सहभागी कंचन टिमलाई २५ हजार पुरुस्कार दिने धामीकाे घाेषणा

खडक बहादुर काेलि-
कञ्चनपुरको खुला मञ्चमा सोमबार देखि भइरहेको जिल्ला लिग प्रतियोगितामा सहभागी भएको कञ्चन समाज टिम च्याम्पियन भएपछि कञ्चन समाज कञ्चन चोकका सल्लाहकार पूर्व अध्यक्ष हरक सिंह धामीले नगद रु २५ हजार पुरस्कार दिने घोषणा गरेका छन् उनले च्याम्पियन भई अर्को चरण खेल्नका लागि पोशाक दिने प्रतिबद्धता गरेका छन्।

मङ्गलबार कञ्चन समाज र युनाइटेड बीच भएको खेलमा कञ्चन समाजले चार गोल र युनाइटेडको एक गोल अन्तरालमा कञ्चन समाजले युनाइटेडलाई पराजित गरी विजयको सुरुवात  गरेको हरक सिंह धामीले बताएका छन् खेल प्रेमी हरकसिंह धामी २०५४ देखि २०५८ सालसम्म कञ्चन  समाजका सदस्य, २०५८ सालदेखि २०६८ अध्यक्ष हुँदै आएका धामि  अहिले सल्लाहकारको भूमिका निर्वाह गरिरहेका छन् आफ्नो कार्यकालमा  समाजको  आफ्नै भवन समेत बनाएकाे बताएका छन्।

धामी नेपालको राष्ट्रिय खेल नेपाल भलिबल सङ्घका केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन्। धामि खेलकर्मीका नाताले सरकारी तथा गैरसरकारी संस्थाले आयोजना गर्ने प्रतियोगिता गोष्ठी सेमिनार तथा सम्मेलनमा खेलकुदलाई राज्यको राजनैतिक एजेन्डा र राज्यले देशको लागि खेलकुदमा जीवन समर्पण गर्नु हुने राष्ट्रिय गौरव प्राप्तगर्ने खेलाडिहरुकाे   सम्मानित जीवन जिउने आधार राज्यले तयार गर्नुपर्छ भन्ने कुरामा जोड दिएका छन्।
धामी भिमदत्त ६ का निवर्तमान वडा अध्यक्ष समेत हुन ।


#फुटवल # कंचन समाज # कंचन समाज

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>