सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका नाउपाका दुई जनाकै दाबी अस्वीकृत भएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले नाउपकै दुई जनाको दाबी परेको हुँदा निष्कर्षमा पुग्न नसकेको भन्दै दुई जनाकै दाबी अस्वीकृत गरेको जनाएका छन् ।
उनले संविधानको धारा १६८को २ बमोजिम ६ गते साझ ५ बजे सम्म दाबी पेश गर्न आह्वान गरिएको छ ।
२ गते नाउपाका लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले दाबी पेश गरेका थिए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया