Samriddhipost
२०८१ बैशाख २२ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख ०६ गते बिहिबार

सुदुरपश्चिम मुख्यमन्त्रीमा समाजवादका साेराडीकाे दाबि पेश

सुदूरपश्चिममा मुख्यमन्त्रीको विवाद सकिएको छ ।नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन ।


#दिर्घ साेडारि

प्रतिक्रिया