Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख ०६ गते बिहिबार

कंचनपुरमा किसानकाे गाँस छिन्दै बिधुत, दाेधारामा जल्याे बिगाै गहुँ

कञ्चनपुरमा फेरि गहुँबालीमा आगलागी भएकाे छ जिल्लाकाे दाेधारा चाँदनी नगरपालीका वडा ७ स्थित गहु खेतमा बिहीवार आगलागी भएको हाे ।
 वडा ७  का विरबहादुर सुनार सहित २० जनाको गहुँबालीमा आगलागी भएको वडा ८ का अध्यक्ष ओम प्रकाश राेकायले दिउँसो करिब एक बजेतिर लागेको आगो २ः ३० मा नियन्त्रण लिइएकोबताएका छन। 
आगलागीबाट करिब आठ विघामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।
विधुतको तारमाथी रुखकाे हाङ्गा लागेर तार सर्ट हुदा आगलागी भएकाे अध्यक्ष राेकायले बताएका छन । घटनाको पुर्ण विवरण नआएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ जिल्ला प्रहरी कार्यालय कंचनपुरले बताएको छ ।
२ दिन पहिला भिमदत्त ११ मा समेत बिधुतकाे लापरबाहीले कमला धामिकाे काट्नै लागेकाे गहु जलेकाे थियाे ।

 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>