Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख ०९ गते आइतबार

माओवादि केन्द्रले सुदुरपश्चिम प्रदेशभर २ महिने अभियान चलाउने

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेशभर अभियान चलाउने भएको छ। शनिबार धनगढीमा बसेको पार्टीको बैठकले प्रदेशभर अभियान चलाउने निर्णय गरेको हो।
पार्टीका सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका ओम विक्रम भाट (सरल) ले नेकपाको ७५ औं स्थापना दिवस एवं हिरक महोत्सव र भ्लादिमिर लेनिनको १०० औं स्मृति शतवार्षिकीको अवसरमा २ महिने अभियान चलाउने निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार नेकपा माओवादी सुदूरपश्चिमले २ महिने जन-संगठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्नेछ। सो अभियान वैशाख १० गतेबाट सुरु हुने बताइएको छ।
यस्तै बैठकले माओवादीभित्र रहेको असन्तुष्टि अन्त्य गरिएकोसमेत जनाइएको छ। बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेल, स्थायी कमिटी सदस्य खगराज भट्ट, प्रदेश सहइन्चार्ज, पार्टी अध्यक्षसहितका शीर्ष नेता एवं प्रदेशका माननीयहरुसमेत सहभागी थिए।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>