Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख ११ गते मङ्गलबार

वेदकाेट ८ ले टाेल टाेलमा सेवा दिदा स्थानिय हर्सित

वेदकाेट वडा ८ ले टाेल टाेलमा सेवा दिन सुरु गरेकाे छ । आईत र साेमबार वडाका विभिन्न टाेलमा वडा र नगर बाट पाउने सेवा दिएकाे थियाे । याे सेवा बाट स्थानिय खुसि भएका छन । 

यश बारे बताउदै स्थानिय सेवाग्राही, कर्मचारि र जनप्रतिनिधि 


#महेश राज जाेशी

प्रतिक्रिया