Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख ११ गते मङ्गलबार

हुलाकि सडक निर्माण लापरबाही, मन्त्रीकाे जलाईयाे पुत्ला

कैलालीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको पुत्ला दहन गरिएको छ ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी युवा संगठन नेपालले हुलाकी राजमार्ग निर्माण ढिलासुस्ती गरिएको भन्दै मन्त्री महासेठ सहित ठेकेदार भीम साउँद र दिपेन्द्र शाहीको पुत्ला दहन गरेको हो ।
संगठनका केन्द्रीय सदस्य दिपेन्द्र ऐरीले हुलाकी राजमार्गको कञ्चनपुर खण्डमा पर्ने दैजी,बेल्डाडी, बेलौरी र पुनर्वासमा निर्माण कार्यमा निकै ढिलासुस्ती गरिएकाले पुत्ला दहन गरिएको बताए ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>