Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख १२ गते बुधबार

कञ्चनपुर प्रहरीले फेरी जुवाखालमा एक्सन लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शिवमन्दिर क्षेत्रबाट ११ जुवाडे सहित हजारौँ रकम बरामद गरेको छ ।

बुधबार दिउँसो प्रहरीले शिवमन्दिर क्षेत्रबाट एक रेन्टुरेन्ट होटलमा जुवा खेलिरहेको अवस्थामा ११ जुवाडे पक्राउ गरेको जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश राज जोशीले ११ जुवा खालबाट पक्राउ परेका जुहाडेलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको बताए ।

प्रवक्ता जोशीले जुवाडे को को हुन, कति पैशा बरामद गरिएको बारे विवरण लिने काम भईरहेकाे बताए ।

गत फागुनदेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेबारी पाएका एसपी चक्रराज जोशीले जुवाडे, तस्कर, गैर कानुनी गतिबिधी बिरुद्धमा अघिल्ला एसपी कमल थापाकै स्प्रीट अनुरुप दण्डहिनता, चोरी तस्करी भन्सार छली बिरुद्धमा कडाई गरेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>