Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख १३ गते बिहिबार

शुक्लफाँटाकाे एक बनमा व्यापक आगलागी भएन नियन्त्रण

कंचनपुरकाे एक सामुदायिक वनमा आगलागी भएकाे छ । शुक्लफाँँटा नगरपालिका वडा २ स्थित जानकी महिला मध्यवर्ति सामुदायिक वनमा आगलागी भएकाे छ ।


बनमा बुधबार बाट आगलागी भएकाे दिउसाे देखि आगाे निभाउने बिभिन्न प्रयास गर्दै राति समेत वेदकाेट नगरपालिकाे काे दमकल समेत मगाएर आगाे निभाउने काम गरे पछि बस्ति नजिक जंगलकाे आगाे निभाउन सकिएकाे र बिच जंगल तिर आगाे लागिरहेकाे बनका अध्यक्ष दुर्गा भट्ट जाेशीले बताउनु भयाे ।
कंचनपुरका बनहरुमा गर्मि बढेसंगै आगलागी हुन थालेकाे छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>