Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख १४ गते शुक्रबार

शुक्लफाँटामा बाघकाे आक्रमणमा परि धामी घाईते, जथाभावी बन प्रवेश नगर्न अनुराेध

शुक्लफाँटामा एक युवा बाघकाे आक्रमणमा परि घाईते भएका छन । शुक्लाफाँटा नगरपालिका -०८पारिफाँटा बस्ने रबिन्द्र सिह धामिलाइ आज शुक्रवार बिहान घर नजिकै बाख्रा काे लागि स्याउला काटिरहेकाे अबस्थामा भगवती सामुदायिक बनबाट आएको  बाघले आक्रमण गरि  गरि गम्भीर घाइते बनाएको छ।
   घाइते धामी लाइ अहिले  उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलाली तिर पठाइएको वडा अध्यक्ष बहादुर सिह महराले बताएका छन ।
अध्यक्ष महराले घाइतेको उपचारको उचित ब्यबस्थापन का लागि सम्बन्धित पक्षसित माग गरेेका छन ।अध्यक्ष महराले  बाघ अहिले पनि भगवती सामुदायिक भित्र रहेकोले कसैलाई पनि जथाभावी बन प्रबेश नगर्न नगराउन हुन समेत सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु भनेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>