Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख १७ गते सोमबार

बैध निकट अखिल भन्छ सामुदायिक विधालयमा नानि बावु भर्ना गर ।

अखिल क्रान्तिकारी कञ्चनपुरले सरकारि सेवा गरेर राज्यकाे रकम पाउनेले सामुदायिक विद्यालयमा नानि बाबू भर्ना गर्न ब्यानर टासेकाे छ ।
आईतबार बैध्य निकट अखिल क्रान्तिकारीले कंचनपुरकाे भीमदत्त नगरपालिकाको मदन चोक पिपल बाेटमा व्यानर टाँस गरेको छ। उक्त व्यानरमा लेखिएको छ नेपाल सरकारबाट सेवा सुबिधा प्राप्त गर्ने सम्पुर्ण कर्मचारि, जनप्रतिनिधि,राजनितिकर्मी,सुरक्षाकर्मी,समाजसेवि,पत्रकार,वुद्विजिवि र विभिन्न संघ संस्थामा आवद्व आदरणिय व्यक्तित्वहरु आफ्ना नानी बाबुहरु लाई सामुदायिक विधालयमा अनिवार्य भर्ना गरौँ ।
जिल्ला संयाेजक बिरेन्द्र नाथ नेतृत्वमा ब्यानर टासेका हुन । सरकारले राज्यबाट तलब भत्ता बुझ्नेले सामुदायिक बिध्यालयमा नानि बाबू पढाउन भनेपनि कार्यन्वयन हुन सकेकाे छैन । 


#सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर

प्रतिक्रिया