सुदूरपश्चिम सरकार आज विस्तार भएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकि टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै छन् । १ बजे थापाको शपथ ग्रहण भएकाे छ ।
वैशाख ६ गते सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए । सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा नाउपका कैलाश चौधरीलाई नियुक्त गरेका थिए । आज फेरि नाउपाकै अर्का सांसद थापालाई मन्त्रीमा नियुक्त गरेका छन् ।
आज बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया