Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख १८ गते मङ्गलबार

कंचनपुरमा बिधुत लाईनमा हावाहुरिले क्षति सुचारु गर्न बिधुत कार्यालय प्रयासरत

खडक बहादुर काेली/ कञ्चनपुरमा सोमबार राति आएकाे हावाहुरिले रुखहरू ढली विद्युत अवरुद्ध भएको छ। कञ्चनपुरमा विभिन्न ठाउँमा रुख ढलेर विद्युतका पाेलहरू   ढलि भिमदत्त नगरपालिका भगतपुर, माया पार्टी प्यालेस,भासी र बेदकाेट नगरपालिका लगायतका ठाउँमा विद्युत अवराेध भएको छ। भीमदत्त नगरपालिका सुकुम्बासी बस्तीमा एक सालको रुख ढली छ पोल समेत ढालेकाे छ भने माया पार्टी प्यालेसमा एक सिमलको रुख ढली पोलहरू भत्किएको नेपाल विद्युत प्राधिकरण शाखा कञ्चनपुरका कार्यालय प्रमुख चुटुन कुमार श्रीवास्ताले जानकारि दिएका छन। 
उनले भने हावाहुरी आउँदा रुखहरु ढल्ने त्यसको भार विद्युत कार्यालयलाई पर्ने हामीलाई रुख काट्ने अधिकार हुँदैन सम्बन्धित निकायले वा वन कार्यालयलाई यसको अधिकार हुन्छ 
। सालघारि स्थानीय जनताले रुख ढलेर बिजुलीको पोल भत्केको र घरमा बारम्बार हामीले ज्यान बचाएको बताउछन मानवीय क्षति नभए पनि अन्य क्षति बेहोर्नुपर्ने सुकुम्बासी बस्ती जनचेतना टोलकी टोल अध्यक्ष पवित्रा शाहीले बताइन्। सुकेका रुखहरु काटिदिनु वन कार्यालय वा सम्बन्धित निकायलाई अनुरोध गरी सुकुम्बासी बस्तीका सन्तोष नेपालीले रुखभित्र प्वाल थियो हावा हुरी आयो रुख ढलेको बताएका छन्। 
नेपाल विद्युत प्राविधिकरणका कार्यालय कञ्चनपुर  प्रमुख ले ६ ओटा पाेल पठाइ सकेकाे र ९ बजे राति विद्युत सञ्चालन गरिने बताएका छन्। विद्युत अवरोध हुँदा गर्मीसँगै कलकारखानाहरू बन्द भएको विद्युत ग्राहकहरूले बताएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>