Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख १९ गते बुधबार

राष्ट्रिय सिचाई जल उपभोक्ता मंहासंघ नेपाल जिल्ला शाखा कञ्चनपुरको पाचौं जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय सिचाई जल उपभोक्ता मंहासंघ नेपाल जिल्ला शाखा कञ्चनपुरको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । 
आज भएको अधिवेशन बाट गिरीराज शर्मालाई अध्यक्षमा चयन गरिएको छ भने त्यसे गरी उपाध्यक्षमा कृष्णराज भट्ट, सचिव धर्मानन्द पन्त, सह –सचिव  गोपाल कुवँर कोषाध्यक्ष विमला धामी लगायत ७ सदस्यीय चयन गरिएको छ भने बाँकी रहेको चार सदस्य पछि मनोनयन गर्ने निर्णय गरिएको छ ।
महाकाली सिचाई प्रथम चरण क्षेत्रिय जल उपभोक्ता समितीको कार्यालयको सभा हल महेन्द्रनगरमा भएको उक्त कार्यक्रमको सभापतित्व गिरीराज शर्माले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सिचाई जल उपभोक्ता महासंघ नेपालका केन्द्रीय सचिव गुणदेव पन्त त्यसैगरी विशिष्ट अतिथीमा राष्ट्रिय सिचाई जल उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य खगेश्वर प्रसाद पाण्डेय रहनु भएको थियो साथै कार्यक्रममा जिल्ला भरीका जल उपभोक्ता समितीको सहभागिता रहेको उपाध्यक्ष कृष्णराज भट्टले बताउनु भयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>