Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख १९ गते बुधबार

कैलालीको अत्तरियामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बनदेबी मन्दिर नजिक युके ०५ बि १७१० नम्बरको कार दुर्घटना हुँदा गोदावरी ३ मालिका टोलका ४५ वर्षीय दिपक सिजापतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक सिजापती कार चालक हुन् । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान भैरहेको कैलाली प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>