Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख २३ गते आइतबार

अपिहिमालमा पर्यटन सुचना केन्द्र र काेशेली घर उद्घाटन ।

अपिहिमालमा पर्यटन सुचना केन्द्र र काेशेली उद्घाटन भएकाे छ । दार्चुला जिल्लाकाे अपिहिमाल गाउँपालिका वडा- ०५ को मकरीगाडमा पर्यटन सूचना केन्द्र र कोसेली घरको शनिवार एक औपचारिक कार्यक्रमका बिच उदघाटन भएको छ। 

 यस केन्द्र बाट अपि हिमाल लगायतका हिमश्रृङ्खला हरु , धार्मिक स्थल हरु, स्थानिय संस्कृति बन्यजन्तु तथा जडिबुटी  लगायत अबलोकन गर्न सकिने स्थलहरूको बारेमा जानकारी पाउनुका साथै पर्यटकहरूको तथ्यांक संकलन को  काम हुने अपिहिमाल गाउँपालीका अध्यक्ष भगतसिह ठेकरे बाेहराले बताएका छन ।
 कोशेली घरबाट अपि हिमाल गाउँ पालिका भित्र पाईने जडिबुटी स्थानीय उत्पादन डाले चुक , अचार बनाउन प्रयोग गरिने भांगो, अल्लो र भांगो बाट बनेका कपडा, झाेला, गादि (जकेट), पाखा सिलाजित ,गानन्न , जौ बाट बनेको बिस्कुट , मल्देशी जिरा लगायतका समान हरु उपलब्ध हुने छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>