Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख २५ गते मङ्गलबार

शुक्लफाँटाकाे एक वनमा शव फेला, पहिचान हुन बाकी
साङ्केतिक तस्बिर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एक पुरुषको शव फेला परेको छ।

शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर-७ मा रहेको एक मध्यवर्ती सामुदायीक वनमा शव फेला परेको ७ नम्बरका वडा अध्यक्ष प्रताप धामीले जानकारी दिए।

उनका अनुसार मृतकको विवरण अहिले खुलेको छैन।यस सम्बन्धमा इलाका प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको उनले बताए।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>