Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख २५ गते मङ्गलबार

अनुदानकाे बीउ पाएपछि बगर खेति फष्टाउदै, जनप्रतिनिधिले गरे अनुगमन

लालझाडी गाउँपालिकामा सामुहिक बगर खेतिका लागि गाउँ पालिकाले पचास प्रतिसत अनुदानमा बीउ बितरण गरेपछि बगरहरुमा राम्राे खेति भएकाे छ ।
पालिकाले नदि बाट प्रभावित किसानहरुलाइ आय आर्जनसंग जाेड्नका लागि सबै वडाका १८ बटा कृषक समुहका ४५० कृषकलाई बीउ बितरण गरेेकाे थियाे । यस्मा २७० जना महिला र १८० पुरुष कृषक लाभान्वित भएका छन ।
पालिका कृर्षि शाखाले तीन किसिमका तरभुज, तीन किसिमका काक्रा, लाैका र फर्सिकाे बीउ बितरण गरेकाे कृर्षि शाखा प्रमुख दशरथ साउदले बताएका छन ।
साेमबार पालिका वडा ४ काे दाेदा नदी बगरमा पालीका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चाैधरि, कृर्षि शाखा प्रमुख दशरथ साउद लगायतले खेतिकाे अवलाेकन गरेका छन ।

पालीका बाट बीउ अनुदानमा प्राप्त  गरेपछि स्थानिय नदि प्रभावित किसानले नगद आम्दानी गरि केही भएपनि जिविका चलाउन सक्ने भएकाे स्थानिय बम्मन रानाले बताएका छन ।

 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>