Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८१ बैशाख २५ गते मङ्गलबार

वेदकाेट नगरकाे सम्मेलन, जनताका पक्षमा काम गर्न नेता सावदकाे निर्देशन

नेपाली काँग्रेस बेदकोट नगरको सम्मेलन भएको छ ।

मंगलबार काँग्रेस बेदकोट नगरको एक कार्यक्रमका विच नगर सम्मेलन भएको हो ।

काँग्रेस बेदकोट नगरका सचिव पवन नेपालीले १४औँ महाधिवेशनपछि बेदकोट नगरको सम्मेलन भएको बताए ।

सचिव नेपालीका अनुसार काँग्रेस बेदकोट नगरका पाटी अध्यक्ष तुलाराम शाहुको अध्यक्षता एव पाटीका केन्द्रीय सदस्य पुर्वमन्त्री एनपी साउदको प्रमुख आथित्य, अर्का नेता एव सुप प्रदेश सभा सदस्य बहादुर सिह थापा सहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा सम्मेलन भएको छ ।

कार्यक्रममा नगर सचिव पवन नेपालीले सागठानिक एव कोषाध्यक्ष त्रिलोक चन्दले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पाटी केन्द्रीय सदस्य एव पुर्वमन्त्री एनपी साउदले जनताको पक्षमा काम गर्न पाटीका नेता कार्यकर्ताहरुलाई आब्हान गरेका छन ।

काँग्रेस बेदकोट नगरका सचिव अमृत बोहराले संचालन गरेको कार्यक्रम नगरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 


#नेका वेदकाेट सम्मेलन

प्रतिक्रिया