Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख २६ गते बुधबार

कैलालीमा रहेको सुधार केन्द्रमा एक जनाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको पुनःस्थापना सुधार केन्द्रमा बस्दै आएका २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको हो। उनको मंगलवार साँझ ४ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>