Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख २९ गते शनिबार

जलाधार ब्यावस्थापन अधिकृत पाल लाई घुस लिएकाे आराेपमा मुद्दा दायर

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन एकाइ, लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाललाई सेवाग्राहीसँग घुस लिएको अवस्थामा वैशाख ५ गते नियन्त्रणमा लिएको थियो।
तटबन्धन निर्माण योजनामा पेस्की रकम निकासा, पहिलो रनिङ बिल भुक्तानी तथा योजनाको सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीबाट लिएको १ लाख २० हजार रुपैयाँ घुस रकमसहित पाल पक्राउ परेका थिए।
पालविरुद्ध शुक्रबार विशेष अदालतमा १ लाख २० हजार बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>