Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ जेठ ०१ गते मङ्गलबार

महेन्द्रनगरकाे हाेटलमा कुटपिट युवती प्रहरी नियन्त्रणमा, घाईते भारत रिफर ।

महेन्द्रनगरको एक होटलमा झगडा भएको छ ।
गयराती महेन्द्रनगर बजारको सौर्य ममः एण्ड सेकुवा सेन्टर होटलमा झगडा हुँदा एक युवक घाईते भएका हुन । 
होटलमा मदिरा खानपिन गर्न आएका ग्राहकहरुविच एक आपसमा झै झगडा हुँदा एक युवक घाईते भएका छन । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले एक अपसमा उनीहरुविच झै झगडा हुँदा भीमदत्त नगरपालिका १८का युवक उमेश जोशी घाईते भएको बताए ।
घाईते जोशीको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि भारतीय अस्पताल लगिएको छ ।
घाईते जोशीलाई माथिल्लो तलाबाट घकेलेर फ्याकिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । युवती कुटपिट भएका जाेशीकाे साथी रहेकाे र कुट्ने भनिएका हरुकाे खाेजि भैरहेकाे कंचनपुर प्रहरी प्रवक्ता ले बताएका छन ।

 


#हाेटलमा कुटपिट

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>