Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०१ गते मङ्गलबार

विद्यार्थि दिवसमा बैध्य निकट विद्यार्थिले बाडे शैक्षिक समेत विभिन्न सामाग्री

अखिल क्रान्तिकारी(बैद्य समुह)ले कञ्चनपुरका सात विद्यालयमा शैक्षिक, सरसफाइ  समाग्री र पानी र फलफुल वितरण गरेको छ । मंगलबार विद्यार्थी दिवसको अवसर पारेर बैद्य निकट अखिल क्रान्तिकारीले जिल्लाका सात विद्यालयमा खानेपानी एव सरसफाई समाग्री वितरण गरेको हो ।
अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका इन्चार्ज सुरेन्द्र धानुकले दिवसका अवसरमा सामुदायिक विद्यालयमा विद्यार्थीको सहजताका लागि केही समाग्री वितरण गरिएको बताए । उनका अनुसार महेन्द्रनगर मावि, बैजनाथ मावि, शान्ति निकेतन, बैजनाथ आधारभूत, लक्ष्मी मावि गौरीशंकर आधारभूत र त्रिभुवन माविमा पानी पिउने बाल्टी, गिलास र डस्टबिन वितरण गरिएको छ ।
बैद्य क्रान्तिकारीले महेन्द्रनगरको अमर शहीद आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको छ । बैद्य निकट क्रान्तिकारीका कञ्चनपुरका संयोजक बिरेन्द्र नाथले अमर शहीदमा रहेका शसक्त विद्यार्थीलाई शैक्षिक समाग्री सहित फलफुल वितरण गरिएको बताए ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका नेता कार्यकर्ता, शिक्षक, अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो ।


#बैध्य निक विद्यार्थी

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>