Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०१ गते मङ्गलबार

लालझाडीमा मुक्त कम्लरिका लागि बाख्रा पालन तालीम सुरु

खडक  ब . काेली

लालझाडी गाउँपालीकामा मुक्त कम्लरिका लागि ३ दिने बाख्रा पालन तालिम दिन सुरु गरिएकाे छ । गाउँपालीकाकाे आर्थिक सहयाेग र मुक्त कम्लरि बिकास मन्च कंचनपुरकाे आयाेजनामा तालिम सुरु भएकाे हाे 

तालिममा पालिका भित्रका ८ जना महिला सहभागी भएका छन । उद्धाटन सत्रकाे कार्यक्रम कम्लरि बिकास मन्च कंचनपुरकि अध्यक्ष सीता डगाैराकाे अध्यक्षतामा कार्यक्रम सुरु भएकाे थियाे । कार्यक्रममा प्रमुख अथिति पालिका अध्यक्ष निर्मल राना, विशिष्ट अध्यक्ष सपना चाैधरि राना, वडा २ का वडा सदस्य भिरा राना, स्थानिय मुक्त कम्लरि बिकास मन्चकि अध्यक्ष संजिता राना लगायतकाे उपस्थिति रहेकाे थियाे।

प्रशिक्षक धिरेन्द्र कुमार ढुङ्गाल रहेका छन । विस्तृत जानकारीका लागि तलकाे भिडियाेमा क्लीक गर्नुहाेस ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>