Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ ०२ गते बुधबार

सर्वोच्च अदालतले जसपा नेपाल विभाजनसम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले अशोक राई नेतृत्वको जसपालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चको यो आदेशसँग हालै प्रदेश सांसदहरूले सनाखत गर्ने काम रोकिएको छ । १३ जेठसम्म प्रदेश सांसदहरूले पार्टी रोज्न पाउने समय निर्वाचन आयोगले दिएको थियो । 

सर्वोच्चले जसपा अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा माग भए बमोजिम अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेशसमेत दिएको छ । साथै निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश दिँदै १५ दिनभित्र जवाफ पेस गर्न आदेश भएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>