Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०३ गते बिहिबार

मुख्यमन्त्री साेडारिले पाए २८ मत सहित विश्वास

मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले सुदूर पश्चिम प्रदेश सभामा विश्वासको मत पाएका छन् ।
बैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले २९ औं दिनमा विश्वासको मत पाएका हुन् ।
सोडारीका पक्षमा नेकपा एमालेका ११, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका दुई, नेकपा एकीकृत समाजवादीका चार, स्वतन्त्र एक गरी २८ जनाले मतदान गरे ।
नेपाली काँग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षधर पाँच जनाले बहिस्कार गरेपछि सोडारीको विपक्षमा शुन्यमा मत रह्यो ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>