Samriddhipost
२०८१ असार ०२ गते आइतबार
महेन्द्रनगर
२०८१ जेठ ०३ गते बिहिबार

मुक्त कम्लरि बिकास मन्चले कम्लरि महिलालाई दियाे तालिम र बाख्रा

मुक्त कम्लरि बिकास मन्च कंचनपुरले फालझाडीका कम्लरि महिला लाई तालिम र बाख्रा प्रदान गरेकाे छ ।
मुक्त कम्लरि बिकास मन्च कंचनपुरकाे आयाेजना र लालझाडी गाउपालीकाकाे आर्थिक सहयाेगमा गाउपालिकाका विभिन्न ठाउँका ८ जना मुक्त कम्लरि महिलालाई तीन दिन सम्म बाख्रा पालन तालिम दिएकाे छ । मंगलबार बाट पालिकाकाे कस्वा स्थित मुक्त कम्लरि महिलाहरुले संचालनमा ल्याएकाे जुनेली सहकारिमा तालिमकाे आयाेजना गरि आज तालिम समापन गरि तालिम लिएका हरुलाई प्रमाणपत्र समेत बाख्रा समेत हस्तान्तरण गरेकाे छ । प्रतेक तालिम कर्तालाई दुई वटा बाख्रा हस्तान्तरण गरिएकाे मुक्त कम्लरि बिकास मन्चकि अध्यक्ष सीता डगाैराले बताईन ।
तालिम सहभागी कस्वाकि सुनिता रानाले  महिलाहरुले बाख्रा पहिलाबाट देखेकाे चराएकाे भएपनि बाख्रामा लाग्ने विभिन्न राेग ब्याधि, उचित स्याहार सुसार र बाख्राकाे सन्तुलित खाना आदि विभिन्न बिषयमा तालिम बाट जानकारी पाएकाे र अब सजिलाे गरि बाख्रा पाल्न सहज हुने बताएका छन ।
तालिम समापन तथा बाख्रा हस्तान्तरण कार्यक्रममा पालिकाका प्रतिनिधि, प्रशिक्षक र मुक्त कम्लरि बिकास मन्चका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष लगायतकाे उपस्थिति रहेकाे थियाे ।

 


#बाख्रा पालन तालिम

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>