Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०४ गते शुक्रबार

बेलडाडी बाट ठुलाे मात्रामा तस्करिकाे सामान पक्राउ, तस्कर भगाएकाे स्थानियकाे आराेप
फायल तस्बिर

कञ्चनपुरको सीमावर्ती क्षेत्र बेलडाँडिबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा भन्सार छलिका सामान बरामद गरेको छ । प्रहरीले बिहिबार बेलडाँडि गाउँपालिका – ३ वनपुर्वाबाट ७ लाख २८ हजार बराबरको भन्सार छलीको सरसामान बरामद गरेको हो ।
जसअन्तरगत भन्सार छली गरि नेपाल भित्राइएको ३६१ बोरा गहुँ, १ सय जोर स्कूल ड्रेस जुत्ता, कन्भर्स सुज ६४ जोर ,फेसन सुज १४ जोर ,सेल्फी सुज १० जोर, चप्पल ८ जोर रहेको सशस्त्र प्रहरी ३५ नम्बर गण झलारी कञ्चनपुरका प्रमुख एसपी खगेन्द्र चन्द बताएका छन ।
उनले बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको बताए । सामान ढुवानीमा संलग्न तस्कर भने फरार भएको प्रहरीले जनाएको छ ।
यता स्थानीयले भने प्रहरीले सीमाक्षेत्रबाट ठूलो परिणामामा भन्सार छलिको सामान बरामद गरेपछि तत्करलाई भगाएको बताएका छन ।


#सिमा

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>