Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०४ गते शुक्रबार

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक दलसम्बन्धी विधेयकमा संशोधन आवश्यक देखिएकाले फिर्ता लिइएको बताएका छन् । 

सरकारले गत माघमा संसद्मा दर्ता गरेका राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिएको थियो । उनले प्रतिपक्षले शंका गर्नुलाई स्वभाविक भए पनि विधेयक फिर्ताको अन्य कारण नरहेको बताए । 

“राजनीतिक दलसम्बन्धी विधेयकमा केही संशोधन गर्न जरुरी देखियो । त्यसकारण विधेयक फिर्ता लिनुप र्‍य र्‍यो,” मन्त्री गिरीले भने, “अध्यादेश ल्याउने हल्लामा सत्यता छैन । प्रतिपक्षले आशंका गर्नु स्वभाविक हो ।”

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>