Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०४ गते शुक्रबार

शैलेश्वरि गण एक्सनमा तस्करिमा माछा बरामद

सशस्त्र प्रहरीले कञ्चनपुरका विभिन्न स्थानबाट अवैध रुपमा नेपाल भित्रिरहेका माछा बरामद गरेको छ । 
सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गण मातहतको सशस्त्र प्रहरीको टोली जिल्लाका विभिन्न तीन स्थानबाट अवैध माछा बरामद गरेको हो । 
सशस्त्र प्रहरी बल नेपाल ३५नम्बर शैलेश्वरी गणका अनुसार जिल्लाका विभिन्न तीन स्थानमा रहेका सशस्त्र प्रहरी टोलीले भारतबाट नेपालमा तस्करी भईरहेको अबैध माछा बरामद गरेर नष्ट गरेको छ । कञ्चनपुरमा चोरी तस्करी भन्सार चुहावट जस्ता गैर कानुनी गतिबिधी नियन्त्रणमा सशस्त्र प्रहरीले एक्सन बढाएकाे छ हिजाे कंचनपुरका सिमा क्षेत्रबाट सात लाख बढिका सामान पक्राउ गरेकाे थियाे ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>