Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ जेठ ०५ गते शनिबार

महाकाली नदीमा डुवेर एक किशोर बेपत्ता, खोजी कार्य जारी

महाकाली नदीमा डुवेर एक किशोर बेपत्ता भएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ निवासी वर्ष अन्ताजी १६/१७ का बिष्णु सुनार नुहाउने क्रममा दोधारा चाँदनी नगरपालिका– ९ ढकनाघाट नजिक महाकाली नदीमा डुवेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम बहादुर चौधरीले बताएका छन् । साथीहरु संग नुहाउने क्रममा महाकाली नदीमा डुवेर वेपत्ता भएको बताईएको छ् । बिष्णु सुनार नुहाउने क्रममा बेपत्ता भएको खबर पाउन साथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्य जारी राखेका छन् । ‘नदीमा डुवेको खबर पाउना साथ हामीले खोजी जारी राखेका छौं’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम बहादुर चौधरीले भने । समाचार तयारपारुञ्जेल नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको हो । 

 


#महाकाली किशाेर बेपत्ता

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>