Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ १९ गते शनिबार

टिप्परले ठक्कर दिदा सुनारकाे घट्ना स्थलमै मृत्यु , शव सडकमै ।

कंचनपुर जिल्लाकाे बेदकाेट नगरपालिकाको सिसैयास्थित पूर्वपश्चिम राजमार्गमा टिप्परले मानिसलाई ठक्कर र्दिँदा स्थानिय  काले (भनिने) सुुनार काे मृत्यु भएकाे हाे ।
सुपप्र ००२००१ क ५१४ नम्बरकाे टिप्पपरले ठक्कर दिदा  घट्ना स्थलमै सुनारकाे मृत्यु भएकाे हाे । मृत्यु पछि आफन्तले शव घट्नास्थलबाट हटाएका छैनन ।
टिप्पर  चालक प्रहरी नियन्त्रणमा पुगेकाे बताइन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>