Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार २२ गते शनिबार

सावन १ बाट स्वास्थ्य सेवाका करार र ज्यालादारिका कर्मचारिकाे जागिर जाेखिममा

स्वास्थ्य सेवा विभागले करार र ज्यालादारीका कर्मचारीलाई साउन १ गतेदेखि सेवामा नराख्ने भएको छ।
विभागले शुक्रवार सूचना जारी गर्दै साउनदेखि करार ज्यालादारीका सबै कर्मचारीलाई सेवामा निरन्तरता दिन नसकिने प्रष्ट पारेको छ।
अर्थ मन्त्रालयबाट कानुनबमोजिम करार नियुक्ति गर्ने सहमतिमा फाइल उठिसकेकाले अर्थबाट सहमति नआएसम्म उनीहरूलाई राख्न नसकिने सूचनामा उल्लेख छ। स्वास्थ्यमा हाल दरबन्दीका कर्मचारी करिब ३१ हजार छन्।      

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>